मोदी स्वदेश फिर्ता

Read Time:40 Second

काठमाडौं, साउन १९– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो दुई दिने भ्रमण पुरा गरि सोमबार साँझ स्वदेश फिर्ता भएका छन् ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा बेलुकी पौने ६ बजे प्रधानमन्त्री सुशिल कोइरालाले मोदीको विदाई गरेका हुन् । कोइरालासँगै सुवास नेम्वाङ लगायत सरकारी मन्त्रीहरुको पनि उपस्थिति रहेको थियो । आइतबार बिहान १०:५० मा उनी काठमाडौं आइपुगेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %