आदिवासीले सोह्रखुटटे प्रहरी कार्यालय घेराउ गरे

Read Time:42 Second

आङ्काजि शेर्पा

काठमान्डु , श्रावण ११ गते  – आदिवासी नेवा समुदयले सडकमा राखेको झण्डा र व्यानर च्यातेको विरोधमा आज २०७१ श्रावण ११ गते विहान करिब १० बजे तिर आदिवासी जनजातिको ठुलो जत्थाले सोह्रखुट्टे प्रहरी कार्यालयलाइ  घेराउ गरेको नेवाः स्वायत मंकाः संघर्ष समितिका सदश्य  सुदे शिलाकारले जानकारी दिए । बिरोध सभालाइ समबोधन गर्दै बोल्ने बक्ताहरूले अति हिनदुबादी सोच भएको सरकारको कडा आलोचना समेत गरे । 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %