एचआइभी एड्स सम्वन्धि तालिम सम्पन्न

Read Time:1 Minute, 5 Second

देब पचभैया

पाल्पा ७ साउन – इन्द्रेणी समाज केन्द्र नेपाल साथ साथ प्रोजेक्टको आयोजनामा एचआइभी एड्स, यौनरोग र परिवार नियोजन सम्वन्धि एक दिने सचेतिकरण तालिम तानसेनमा सम्पन्न भएको छ ।

तालिममा एचआइभी एड्स, यौनरोग तथा परिवार नियोजन सम्बन्धी तालिममा सिकाइएको थियो । तालिमको सहजीकरण इन्द्रेणी समाज केन्द्र साथ साथ प्रोजेक्टका सुचना व्यवस्थापन प्रणाली अधिकृत दशरथ अस्लामी, विमला खाम्चा ,शम्शेर सारु र नवराज शर्माले गरेका थिए ।

तालिममा पाल्पा जिल्लाका विभिन्न गाविस र नगरपालिकाका गरि २५ जनाको सहभागिता रहेको थियो । तालिम सुचना व्यवस्थापन प्रणाली अधिकृत दशरथ अस्लामीको अध्यक्षतामा सकिएको थियो ।

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %