१५ औं अरुण स्मृति समारोह

Read Time:59 Second

दिपा अाले
काठमाडौ श्रावण ४ गते – नेपाल मगर विद्यार्थी संघ केन्द्रिय समितिको आयोजनामा भोलि श्रावण ५ गते लोकप्रिय गायक अरुण थापामगरको स्मृतिमा १५ औं अरुण स्मृति सभा तथा अरुण स्मृति संगीत पुरस्कार वितरण समारोह एवम् सम्मान कार्यक्रम हुन गइरहेको छ । १५ औं अरुण स्मृति सभाको उद्घाटन समारोह संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री भिम आचार्यले गर्नु हुने संघका महासचिव गोम रानामगरले जानकारी दिएका छन् ।
कार्यक्रममा लामो समय संगीत क्षेत्र र सञ्चार क्षेत्रमा योगदान पुराउदैं आएका मगर अग्रजलाई सम्मान गरिने संघले निर्णय गरेको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %