पत्रकारलाई तालिम

Read Time:55 Second

देब पचभैया

पाल्पा, असार १६ – पाल्पाली पत्रकारहरुलाई जनसंख्या सम्बन्धी अभिमुखिकरण तालिम सम्पन्न भएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाको आयोजनामा सोमबार तालिम भएको हो  ।

कार्यक्रममा २०६८ सालको जनगणना र पाल्पामा जनसंख्याको अबस्थाको बारेमा जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख झलक शर्मा पौडेलले सहजीकरण गरेका थिए ।  जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका पब्लिक हेल्थ नर्स कल्पना पौडेलको स्वागतमा भएको कार्यक्रममा पत्रकार महासंघ पाल्पाका सभापति राजेश कुमार अर्याल लगाएतले बोलेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %