पिडीखोलाका प्रअहरुलाई क्षमता अभिवृद्धि तालिम प्रदान

Read Time:1 Minute, 34 Second

विनोद रखाली मगर
असार १०, गल्याङ्
नरोदय उच्च मा.वि स्रोत केन्द्र अन्तरगतका विद्यालयका प्रध्यानध्यापकहरुलाई ३ दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न गरेको छ । तालिमको समापन गर्दै विद्यालय निरीक्षक वसन्तराज पौडेलले तालिम उपलव्धिमुलक का लागि व्यवहारीक हुन आग्रह गरे । नरोदय उच्च माविका स्रोत व्यक्ति हिमलाल न्यौपानेको भनाई थियो । पानेले सिकाई र शैलिलाई प्रभावकारी वनाउन सवैको सहकार्य आवश्यक रहने न्यौ
पिडीखोला गाविसका माध्यामिक तथा प्राथमिक तहका विद्यालयका प्रध्यानध्यापक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा अन्य शिक्षासेविहरुको सहभागितामा सन्चालन भएको तालिमको सहजिकरण विद्यालय निरीक्षक वसन्तराज पौडेल र स्रोत व्यक्ति हिमलाल न्यौपानेले गरेका थिए । समापन समारोहमा सिता चापागाई, वालकृष्ण पाण्डे , नन्दलाल लम्साल , देवलाल पाण्डे , वालजित गुरुङ् लगाएतले मन्तब्य राखेका थिए । तालिम असार ८ गते देखि असार १० गते सम्म सन्चालन भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %