प्रहरी द्धारा नागरिक सहायताकक्षाको संचालन

Read Time:1 Minute, 11 Second

देब पचभैया

पाल्पा, जेठ ७ – जिल्ला प्रहरी कार्यालय पाल्पाले आज देखि नागरिक सहायता कक्षाको संचालन गरेको छ ।

जिल्ला प्रहरी कार्यालयको गेट नजिकै स्थापना गरिएको नागरिक सहायता कक्षामा परामर्सकक्ष समेत निर्माण गरिएको छ । नागरिक सहायता कक्षको संचालन बाटा नागरिक र प्रहरी बिचको खाडललाई नजिक बनाउनु  सहयोग पुग्ने प्रहरी नायक उपरिक्षक शिब कुमार श्रेष्ठले जानकारी दिए । जनमुखि प्रहरी सेवा प्रदान गर्नको लागी यसले फाईदा पुग्ने श्रेष्ठले बिश्वास लिएका छन् ।

यसैबिच जिल्ला प्रहरी कार्यालय पाल्पाले मुस्कान सहितको प्रहरी सेवाको लागी आज देखि अनुशिक्षण तालिमको शुरुवाट गरेको छ ।

पाल्पाका प्रमुख जिल्ला अधिकारी बिष्णु कार्कीले तालिमको उद्घाटन गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %