नवलपरासीको मुन्दपुरमा सवारी दुर्घटनामा एक जनाको मृत्यु

Read Time:1 Minute, 45 Second

देब पचभैया

नवलपरासी ३ जेष्ठ – नवलपरासीको  मुन्दपुर  ९ हर्खपुरमा आज विहान ९ बजेतिर भएको सवारी दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ  भने एक जना घाईते भएका छन् ।

ईलाका प्रहरी कार्यालय गैडाकोटका अनुसार ना ५ ख ६०, २२  नम्बरको ट्रले विपरित दिशाबाटआईरहेको  ना ४  प ४४०८ नम्बरको ठक्कर मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालक देउराली ६ झ्यालबास बस्ने ४१ वर्षका कमल गाहा मगरको  मृत्यु  भएको हो । घाईतेको नाम ठेगाना खुल्न नसकेको प्रहरीले बताएको छ ।

कागें्रस जिल्ला कमिटि कोषाध्क्ष्ँ आलेको मृत्यु

देब पचभैया

नवलपरासी , ३ – नवलपरासिको पिठौलि लोकाहा ओरालोमा हिजो बेलुकी मोटरसाईकल  दुर्घटना हुला  नेपालि कागें्रस नवलपरासी जिल्ला कमिटिका कोषाध्यक्ष चन्द्र बहादुर आलेको घटनास्थलमै मृत्य भएकोछ । ना. ११ प ५३ ९३ नम्बरको मोटरसाईकलमा सवार आलेलाई पहिचान नभएको सवारी साधनले ठक्कर दिदा डाडाझेरि गाविस निवासी आलेको मृत्यु भएको ईलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।  मोटरसाईकलको  पछाडि सवार दानबहादुर आले  घाईते हुनुभएको छ । उहाको नवलपुर अस्पताल दलदलेमा सामानय उपचारपछि भरतपुर रिफर गरेको प्रहरीले बताएको छ । ठक्कर दिने सवारीको खोजी कार्य भैरहेको प्रहरीले बताएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %