जापनमा २५५८ औं बुद्ध जयन्ती मे १८ मा मनाउँदै

Read Time:1 Minute, 19 Second

दिलिप राना मगर ,जापान

टोयोटा सिटी , बैशाख पुर्णिमा अर्थात २५५८ औं बुद्ध जयन्ती मे १८का दिन जापानमा रहेका बौद्ध धर्मलम्वीहरुले बिशेष दिनको रुपमा शान्ती पाठ गर्दै मनाउँने भएको छ ।

किनकी बैशाख पुर्णिमाको दिनमानै भगवान गौतम बुद्धको जन्म, बुद्धत्तो प्राप्त र मृत्युबरण गर्नु भएको थियो । र यसै दिनलाइ बिश्वमा बौद्ध धर्मलम्वीहरु बुद्ध जयन्ती मनाउदै आइरहेको हुँदा सदा झै यस वर्ष पनी आदीवासी जनजाती महासंघ जापनले यही मे १८ तारीक टोयोटा सिटी जापनमा २५५८औं बुद्ध जयन्ती मनाउन गइरहको ब्यहोरा संघका अध्यक्ष श्री मनबहादुर पुन मगरले बताएका ।

र जापनका सम्पुर्ण संघ संस्थालाइ बुद्ध जयन्तीको निम्तो पनी दिएको र सम्पुर्ण बौद्ध धर्मलम्वीहरु जापनवासी नेपालीहरुमा बुद्ध जयन्तीमा उपस्थित जनाइ शान्ती पाठको लागी हार्दिक अनुरोध पनी गरिएकोछ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %