गर्मी बढेपछि चिसो खानेकुराको खपत बढ्यो

Read Time:1 Minute, 3 Second

बैशाखको गर्मी र्मौसमको सुरुवातसँगै पेय पदार्थको कारोवारमा बृद्धि भएको छ ।

बटवल, भैरहवा क्षेत्रमा चिसो पियपदार्थहरुको कारोवारमा हवात्तै बृद्धि भएको व्यवसायीहरुले बताएका छन् । उखुको जुस, आइसक्रिम, लस्सी, कोक, फेन्टालगाएत चिसो पियपदार्थको कारोवार वढेको हो । अहिले चौक–चौकमा लसी, आइसक्रिम विक्रि गर्ने ब्यापारीहरुको सङख्या वढ्न थालेको छ । गर्मीयामको सुरुवातसँगै दैनिक रू तिन हजार देखि चार हजार सम्म कारोवार गर्दै उखुको जुस ब्यापारी बुटवलका हस्पितल लाइनमा व्यसाय गर्ने राम बहादुर थापाले बताए ।

गर्मीसँगै फलफुलको व्यापार समेत बढेको फलफुलव्यापारीहरुको भनाई छ ।

फोटो: दिल थापा,बुटवल

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %