राज्यसत्ता
आज सनिबार २९ मार्च २०१४ को बेलुकि ८:३० देखि ९:३० बजे सम्म सन्सारका करिब १८० राष्ट्रहरूमा करोडौं मानिसहरूले एक घण्टा घरको बिजुली बत्ति निभाएर अर्थ-आवर (पृथ्वीलाई एक घण्टा) मनाउने भएका छन । नेपाल, बेलायत अनी बिश्वभरी छरिएर बसेका हजारौंको संख्यामा नेपालीहरूले पनि यस कार्यक्रममा भाग लिने अनुमान गरिएको छ ।
आज बिभिन्न संघ संस्थाहरूमा आबद्द ब्यक्तिहरू, र अन्य साधारण नेपालिहरूले आ-आफ्नै घरमा बसेर एक घन्टा बत्ति निभाउँदै यस जलबायु परिवर्तन् सम्बन्धी सूचना मुलक आन्दोलनमा सरिक हुने भएका छन ।
स्मरण रहोस अर्थ आवर सन २००७ सालदेखी बिश्व बन्य जन्तु सम्रक्षण कोस (WWF) ले आयोजना गर्दै आएको बिश्वब्यापी बाताबरणिय चेतनामुलक अभियान हो ।
