रुपन्देहीमा मोटरसाईकल दुर्घटना हुदा दुईजनाको मृत्यु

Read Time:1 Minute, 6 Second

देब पचभैया

बुटवल ४ चैत्र – रुपन्देहीको सालझण्डी र मोतिपुरमा भएका छुट्टाछुटै दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । 

गएराती १० बजे सालझण्डी गाविस  वडा न २ मा लु. १ प. ६१३० नम्मरको मोटरसाइकल दुर्घटना हुदा मोटरसाइकल पछाडी सवार स्थानिय मानू थापाको मृत्यु भएको छ । दुर्घटनामा गम्भिर धाइते  थापाको उपचारका लागि बुटवलको लुम्बिनी अञ्चल अस्पतालमा ल्याउदै गर्दा मृत्यु  भएको हो ।

त्यसैगरि मोतिपुर ५ मा गएराती साठे १० बजे लु .३ प .९३१३ नम्मरको  मोटरसाईकल दुर्घटना हुदा बुटवल ११ निवासी प्रकाश श्रीसको मृत्यु भएको  क्षेत्रिय टाफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । मृतक दुवैजनाको शव पोष्टमार्टमको लागि बुटवलको लुम्बिनी अञ्चल अस्पतालमा राखिएको छ ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %