राज्यसत्तालाइ शेर्पा द्धारा आभार प्रकट

Read Time:1 Minute, 4 Second

जापान

 

टोकाई , १० मार्च – शेर्पा संघ टोकाई जापानका अध्यक्ष पासांग शेर्पा द्धारा २१४१ औं सिङ फो त लौ लोसार कार्यक्रम भब्य सफल भएकोमा खुसि हुदै  धन्यवाद आभार ब्यक्त गरेका छन् ।  

उक्त  कार्यक्रममा पाल्नुहुने प्रमुख अतिथि, विशेष अतिथि तथा अन्य अतिथि लगायत उपस्थित भएका सम्पुर्ण महानुभावहरुमा आभार ब्यक्त गर्दै लोसार कार्यक्रम आयोजक कमिटीका साथिहरुलाई पनि धन्यवाद दिएका छन् ।

विशेष गरी मिडियामा राज्यसत्ता अनलाईन पत्रीकाले अतुलनिय सहयोग पुर्याएकोमा आउंदा दिनहरुमा पनि सहयोगको अपेक्षा राख्दै विभिन्न मिडिया मार्फत शेर्पाले धन्यवाद आभार ब्यक्त गरेका हुन् । 

श्याम राना मगर

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %