नवल परासी
बर्दधाट , २५ फागुन – नवल परासी जिल्लाको दाउन्ने र बर्दधाट बिच खुर्साने खोलामा आज करिब ११ बजे तिर लु. २ ट. २१३६ नंबरको ट्याकटर दुर्धटना हुँदा , ८ जना धाइते मध्य १ जना चिन्ताजनक रहेका छन् । उनि ट्याकटरमा काम गर्ने लेबर हुन् । आजै थप उपचारको लागी उनलाइ काठमान्डु लगिएको छ ।
ट्याकटर दुर्धटनामा पर्ने १ जनालाइ भरतपुर मेडिकल कलेज, १ जनालाइ बुटवल , अन्चल हस्पिटल ,र २ जनालाइ लुम्बिनि हस्पिटल ,देबदहमा भर्ना गरिएको छ । उनिहरूको स्वास्थ्यमा सुधारउन्मुख रहेको जानकारि प्राप्त भएको छ ।
बाँकि डाइबर लोकबहादुर राना मगर सहित ३ जनालाइ सामान्य उपचार पछि घर पठाइएको छ । उनिहरू माकर गा .बि. स .वार्ड नं ४ बाणपिडितमा बस्ने सबै महिलाहरू ट्याकटरमा घाँस लिएर घर फर्किदै थिए ।
सन्जय सिंजाली मगर
