जनजाति सम्बन्धि डकुमेन्ट्री निर्माण हुने

Read Time:1 Minute, 15 Second

पाल्पा,

माघ ५ , पाल्पाको तानसेनमा आज बाट आदिबासी जनजाति सम्बन्धि लघुचलचित्र र डकुमेन्ट्री निर्माण सम्बन्धी १० दिने कार्याशाला शुरु भएको छ । नेपाल चलचित्र बिकास बोर्डको आयोजना र स्थानिय संघ सस्थाको सहयोगमा शुरु भएको कार्याशालामा देश भर बाट ४० बढी प्रशिक्षार्थीहरुको सहभागीता रहेको छ ।

कार्याशालाको आदिबासी जनजाति राष्ट्रिय उत्थान प्रतिस्ठानका उपाध्यक्ष झक बहादुर थापा मगरले उद्घाटन गरे । कार्यक्रममा बोल्दै चलचित्र विकास बोर्डका अध्यक्ष धर्मेन्द्र कुमार मोरवोइटाले  आदिवासीहरुको वास्तविक घटनालाई चलचित्रको माध्यमबाट उठाउनु पनमा जोड दिए । समय सापेक्ष घटनालाई चलचित्रको माध्यमबाट उठाउदा अझ प्रभावकारी हुने उनको भनाई छ । कार्याशाला माघ १३ गते सम्म चल्ने छ ।

देब पचभैया

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %