ट्याक्टर बाट खसेर मृत्यु

Read Time:56 Second

देब पचभैया पाल्पा,

पौष २०,ट्याक्टर बाट खसेर पाल्पाको दर्छामा एक युवकको ज्यान गएको छ । दुर्घटनामा

रामपुर ३ का २१ बर्षिय अनिल मल्लको ज्यान गएको ईलाका प्रहरी कार्यालय रामपुरका प्रहरी हवल्दार भिम चापागाईले जानकारी दिए ।

हिजो बेलुकी साढे ११ बजे तिर दर्छा बाट रामपुर बजार तर्फ आउदै गरेको लु २ त ८९४४ नम्बरको ट्याक्टर बाट खसेर गंभिर घाईते भएका मल्लको उपचारको क्रममा आज दिउसो रामपुर अस्पतालमा ज्यान गएको हो । दुर्घटनाको  अनुसन्धान  भैरहेको र चालक र ट्याक्टरलाई नियन्त्रणमा लिईएको ईलाका प्रहरी कार्यालय रामपुरले बताएको छ ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %