धाँधली विरुद्ध माओवादी, मधेसी, जनजाति दलको मोर्चा

Read Time:1 Minute, 17 Second


देशी विदेशी शक्तिको सहयोगमा राज्य नै लागेर चुनावमा ब्यापक धाँधली गरि पहिचान पक्षधर दल, मधेसी र जनजाति दलहरुलाई सफाया गरिएको भन्दै १० दलले कानुनी उपचारको बाटो समात्न खोजेकाछन् ।
एमाओवादीको कार्यालयमा बसेको माओवादी, मधेसी र जनजाति दलहरुले संयुक्त बिज्ञप्ति जारी गर्दे धाँधली विरुद्ध उच्चस्तरिय स्वतन्त्रर छानविन आयोग बनाउन माग गरेकाछन् ।
एमाओवादी सहित मधेसी दल मधेसी जनअधिकार फोरम नेपाल, सदभावना पार्टी,तराई मधेस लोकतान्त्रिक पार्टी, मधेसी जनअधिकार गणतान्त्रिक र जनजाति दलहरु राष्ट्रिय जनमुक्ति पार्टी, संघीय समाजवादी पार्टी, संघीय गणतानित्रक समाजवादी पार्टी, नेपा पार्टी र नेपाली जनता दल रहेकाछन् ।
गएको निर्वाचनमा पहिलो एमाओवादी यसपालिको चुनावमा तेस्रो र चौथो मधेसी जनअधिकार फोरमले जम्मा २ सीट हात पारेकोछ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %