टर्की; जहाँ लोकतन्त्र पुजिन्छ

Read Time:1 Minute, 35 Second

२९ अक्टोबर , मारमारिक, टर्की

टर्कीले आज देसै भरि ९०औ स्वतन्त्र दिवश मनाइ रहेको छ । प्रथम बिश्वयुद्ध चलिरहेकै बेला आजकै दिन २९ अक्टोबर १९२३ मा तानाशाही राजा ओटोमानको बिरुद्ध टर्कीस राष्टबादी दलका नेता मुश्ताफा केमल अतातुर्कको नेतृत्वमा जनआन्दोलान गरि बिजय प्राप्त गरिएकोथियो । उनैको नेतृत्वमा २९ अक्टोबर १९२३ मा  राष्टिय महासम्मेलन गरि टर्कीलाइ गणतन्त्र घोषण गरिएको दिन भएकोले हरेक बर्ष अक्टोबर २९ लाइ गणतन्त्र दिवशको रुपमा मनाईन्छ ।

तानाशाही राजा ओटोमानको शासनको अन्त्य सगै मुश्ताफा केमलले  टर्कीको आधुनिक , धर्मनिरपेक्ष रास्ट्र ,राजनैतिक पार्टी खडा गरेका थिए । उनी टर्कीको राष्ट निर्माता तथा प्रथम राष्टपती भएकोले पनि आजसम्म उनको तस्बिर प्रत्येक घरघर र चोक चोकमा राखिएकोछ ।

जनमत र लोकमतका लागि संघर्ष गर्नेहरु कालान्तर सम्म कसरी पुजिन्छन् भन्ने उदाहरण नेता मुश्ताफा केमल अतातुर्क  हुन् । सोंचे- यस्ता उदाहरण हाम्रा नेताहरुले सिक्दा देशको भलै हुँदो हो !

हुमबहादुर पचभैया , टर्की

 

 

 

 

 

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %