राजकुमार लेखीको पत्रकार सम्मेलन

Read Time:1 Minute, 20 Second

नेपालगन्ज

कार्तिक ९,राष्ट्रिय नागरिक (नेपाल) पार्टीका अध्यक्ष राजकुमार लेखीले हिमाल पहाड तराईमा बसोबास गर्ने सबै जनताको अधिकार सुनिश्चित गर्नकालागि आफ्नो पार्टीले संघीयता राज्य खोजेको बताए। आज नेपालगन्जमा भएको पत्रकार सम्मेलन कार्यक्रममा बोल्दै अध्यक्ष लेखीले यस्तो कुरामा जोड दिएका हो । हामीलाई समानता चाहिएको छ लेखीले भने ।

के पहाड के हिमाल  के तराई सबै क्षेत्रमा समानताका आधारमा पहिचान सहितको बहुप्रदेशको आवश्यकता छ । एक जातीय आधारमा होइन । पत्रकारहरुले सोधेको प्रश्नलाई जवाफ दिर्दै ठूला पार्टीले नै एकल जातीय मुद्दा उठाएर आदिबासी जनजातिलाई ओझेलमा पारेको आरोप लगाए । यति बेला राष्ट्रिय आफ्नो पार्टी बहुप्रदेश राज्यको अभियानमा देशदौडाहमा रहेको अध्यक्ष लेखीले पत्रकार सम्मेलनमा जानकारी दिए।

दीपाआले ,नेपालगन्ज

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %