जनमुक्तिको पुर्वमा उम्मेदवार- जसको भूमि उसैलाई ज़िम्मा

Read Time:2 Minute, 4 Second

धरान राष्ट्रिय जनमुक्ति पार्टीले पुर्वका विभिन्न ठाउँमा उमेदवार चयन गरेको छ । जनमुक्तिले उम्मेदवारी छान्दा जुन जातिको जहाँ बाहुल्य छ,त्यहाँ त्यहि जातिलाई उठाएकोछ । 

  ताप्लेजुङ १ बाट मदनप्रकाश याङदेन, २ बाट यामकुमार आङबुहाङ, पाँचथर १ मा पुर्ण लावती, २ मा भगीरथ चेम्जोङ, इलाम २ मा नरबहादुर साँवा, ३ मा डम्बर राना मगर, झापा १ मा कृष्ण कमार थेवे, २मा गोपाल चौधरी, ३ र ५ मा प्रदीप राजवंशी, ४ मा मानबहादुर राई, ६ मा शान्तिदेवी राई, ७ मा कैलाश थापा, मोरङ १ मा होमबहादुर लिम्बु, २ मा युवराज लावती , ३ मा सम्भु खवास, ६ मा अनिता खबास, ६ मा केशव खवास र ९ मा टेक बहादुर तमुलाई उठाउने भएको छ । त्यस्तै सुनसरीमा १ बाट चन्द्र खापुङ, २ बाट विनोद लामा तामाङ, ३ बाट उमा गजमेर, ४ डुडे उराव,५ हेमन्त उराव, ६ इन्दकला लिम्बु, धनकुटा १ बाट लोकबहादुर सुब्बा आङला, २ बाट नर बहादुर लिम्बु, तेहथुमबाट विष्णु कुमार थाम्देन, संखुवासभा १ बाट कमला राई, २ बाट डिल्ली याख्खा, भोजपुरबाट टिकाराम राई, उदयपुर १ बाट नेम लक्ष्मी राई २ बाट तृता राई, ३ बाट राम बहादुर सुनुवार, सप्तरी १ बाट रामेश्वर सरदार, २ बाट अशोक मण्डल, ३ र ४ बाट उपेन्द साह, ५ नारायण सरदारलाई उठाउने भएको छ ।

भैरब आङ्ला, धरान

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %