पहिलो मगर महिला पिएचडी होल्डर

मगरसंघ र मगर आन्दोलन सम्बन्धमा सोध गरि श्यामु थापा मगरले रित्सुमेल्कान एशिया प्यासिफिक विश्वविद्यालय जापानबाट पिएचडी गरेकिछन् । उनले १३ सेप्टेम्बरका दिन यो उपाधि पाएकिहुन् । मगर महिलाको तर्फबाट  उनी डाक्टरेट गर्ने पहिलो  महिला बनेकिछन् । उनले पठाएको मेलमा मगर महिलाबाट पिएचडी गर्ने आफु पहिलो महिला भएको दावी गरेकिछन् । मगरसंघ मार्फत मगरहरुले गरिरहेको आन्दोलन सम्बन्धमा गरिएको यो शोधले मगर सम्बन्धि जान्न चाहने अनुसन्धाताहरुलाई सघाउ पुग्नेछ ।
जनजाति मध्ये ठुलो जनसंख्या ओगट्ने मगरबारेमा आफ्नो शोधबाट प्राप्त गरेको डिग्रीबाट आफुलाई अत्यन्त गर्व लागेको बताएकिछन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %