बडिबिल्डर सानु आईपुगे

Read Time:56 Second

२२ सेप्टेम्बरका दिन  हगंकगं नेपाल बडिबिल्डिड० एसोसिएसन हगंकगको आयोजनामा हुने एघारौ शारीरिक सुगठन प्रतियोगिता  ‘मिस्टर हगंकगं नेपाल २०१३’ का निम्ति प्रशिक्षण दिन पूर्व मिस्टर नेपाल  सानु गुरुड० आज हगंकगं आईपुगेकाछन । उनलाई एयरपोर्टमा स्वागत गर्न एसोसिएसनका पदाधिकारीहरु पुगेकाथिए । यसपालि भाग लिने ८ जना प्रतियोगिहरुलाई शम्भु तामागंले प्रशिक्षण दिईरहेकाछन । सानुले तिनलाई बिशेष प्रशिक्षण दिने जनाईएकोछ । कार्यक्रममा  नायिका सुष्मा कार्की र गायिका ज्योति थापा मगरको नृत्य तथा गीत प्रस्तुति रहने बताईएकोछ ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %