भद्रौ ७ , नेपाल मगर संघ रुपन्देहीको बुटवलमा बसेको बैठकले यहि भदौ २९ र ३० गते १९ औं जिल्ला सम्मेलन शंकरनगरमा गर्ने निर्णय गरेको छ । जिल्ला सम्मेलन सम्पन्न गर्न विभिन्न उपसमिति गठन गरेको छ । जसमध्ये र्याली व्यवस्थापन संयोजका जनक थापा, मञ्च व्यवस्थापनमा मेघराज पुन, स्वयम सेवकमा दुर्गा बहादुर थापा, प्रचार प्रसार संयोजकमा नरेन्द्र पुनलाई जिम्मेवारी दिइएको छ । जिल्ला अध्यक्ष दल बहादुर विरकट्टाको अध्यक्षता र सचिव कमला पुनको संचालनमा बैठक सम्पन्न भएको थियो । सो अवसरमा संघले प्रकाशन गर्दै आएको झेराकको विमोचन समेत गर्ने अध्यक्ष विरकट्टाले बताए । गोविन्द घर्ती,बुटवल
भद्रौ ७ नेपाल मगर संघ रुपन्देहीको बुटवलमा बसेको बैठकले यहि भदौ २९ र ३० गते १९ औं जिल्ला सम्मेलन शंकरनगरमा गर्ने निर्णय गरेको छ । जिल्ला सम्मेलन सम्पन्न गर्न विभिन्न उपसमिति गठन गरेको छ । जसमध्ये र्याली व्यवस्थापन संयोजका जनक थापा, मञ्च व्यवस्थापनमा मेघराज पुन, स्वयम सेवकमा दुर्गा बहादुर थापा, प्रचार प्रसार संयोजकमा नरेन्द्र पुनलाई जिम्मेवारी दिइएको छ । जिल्ला अध्यक्ष दल बहादुर विरकट्टाको अध्यक्षता र सचिव कमला पुनको संचालनमा बैठक सम्पन्न भएको थियो । सो अवसरमा संघले प्रकाशन गर्दै आएको झेराकको विमोचन समेत गर्ने अध्यक्ष विरकट्टाले बताए ।
गोविन्द घर्ती,बुटवल
