पोखरा, ८ भदौ
भुजेल समाज सेवा समिति कास्कीको आठौं जिल्ला अधिवेशन तथा सोह्रौं वार्षिक साधारण सभाले विलबहादुर भुजेलको अध्यक्षतामा दुई वर्षका लागि नया कार्यसमिति गठन गरेको छ ।
सर्वसम्मत चयन कार्यसमितिको उपाध्यक्षमा मनबहादुर भुजेल, सचिवमा प्रेमबहादुर भुजेल९चापाकोट०, सहसचिमा प्रेमबहादुर भुजेल, कोषाध्यक्षमा नरबहादुर भुजेल, सहकोषाध्यक्षमा समुन्द्र भुजेल र सदस्यहरुमा दानबहादुर भुजेल, ललितबहादुर घर्ती, बीरबहादुर भुजेल (लेखनाथ), मोतीबहादुर भुजेल, मानबहादुर भुजेल, बीरबहादुर भुजेल, अनिता भुजेल, सुर्यबहादुर भुजेल र यामबहादुर जिसी भुजेल चयन भएकाछन ।
हुम तमु
