तमु विद्यार्थी समिति जनप्रिय उमाविमा प्रेमराज

Read Time:1 Minute, 54 Second


पोखरा, २८ साउन

जिल्ला सम्मेलनको तयारीमा जुटेको तमु विद्यार्थी समितिको संगठन निर्माण अभियान अन्र्तगत सोमवार पोखरा ८ सिमलचौरस्थित जनप्रिय उच्च माविमा प्रेमराज गुरुङको अध्यक्षतामा १५ सदस्यीय तमु विद्यार्थी समिति इकाई गठन भएको छ ।

समितिको उपाध्यक्षमा महेन्द गुरुङ ्र, सचिवमा सकिना गुरुङ, सहसचिवमा आयुषा गुरुङ, कोषाध्यक्षमा प्रेरणा गुरुङ, सहकोषाध्यक्ष राज गुरुङ र सदस्यहरुमा विशाल गुरुङ, अनु गुरुङ, सनिता गुरुङ, सन्तु गुरुङ, सुर्यकुमार गुरुङ, रेखा गुरुङ, ममिता गुरुङ, प्रतिक्षा गुरुङ र शान्ति  गुरुङ सर्वसम्मत चयन भएकाछन ।
प्रेरणा गुरुङको अध्यक्षता र तमु विद्यार्थी समिति पाँचौं जिल्ला सम्मेलन आयोजक समिति कास्कीका सहसंयोजक मन्सु घले गुरुङको प्रमुख आतिथ्यतामा भएको कायृक्रममा केन्द्रीय संयोजक आसबहादुर क्रोम्छे गुरुङ लगायतले सम्पुर्ण तमु विद्यार्थीहरुलाई तमुवान प्राप्तिको आन्दोलनमा आव्हान गर्दै तमुहरुको साँस्कृतिक पर्व ट्होटेंमा सहभागीता लागि आग्रह गर्नुभयो ।  जिल्ला सदस्य अमिर गुरुङ लगायतले तमु विद्यार्थीको एकता, अधिकार र दायित्वका बारेमा मन्तव्य व्यक्त गर्नुभएको थियो भने सञ्चालन रक्षा गुरुङले गरेकाथिए ।
हुम तमु

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %