तमु अन्तरक्रिया गर्न दिल खोलेर अर्थ सहयोग

Read Time:2 Minute, 7 Second

 यहि आउंदो १ सेप्टेम्बर २०१३ का दिन याउमा तेईस्थित कम्यूनिटी हलमा आयोजना गर्न गई रहेको तमु जातिको धर्म,संस्कृति,संस्कार तथा परम्परा (तमु प्ये तां ल्हु तां) सम्बन्धि अन्तरक्रिया गराउन गैरहेको  तमु प्ये ल्हु संघ हङकङलाई कार्यक्रम आयोजना गर्न हौसिएर सहयोग गर्नेहरुको लाम लागेकोछ । सबैले दिल खोलेर आर्थिक सहयोग गरिरहेकाछन ।
उक्त अन्तरक्रियामा नेपालबाट तमुको  धर्म, संस्कार र संस्कृतिबारे जान्ने तमु बिज्ञहरु आउनेछन् । हङकङमा तमु संस्थाहरुले भिन्न भिन्न प्रकारले र छुट्टाछुट्टै ल्होसार ल्होछार मनाउने गरेकोमा एकै ठाँउमा कसरी मनाउन सकिन्छ भनि संवाद समेत बढाईरहेको सन्दर्भमा यो कार्यक्रम फलदायी हुने विश्वास लिइएकोछ ।

दाताहरुको नामावली यस प्रकार  छ-
१,अध्यक्ष जितेन्द्र योज तमु, हङकङ डलर ५,०००
२,पाल्जै चेलीबेटीद्वारा दुई तर्फी हवाई टिकट
३,दुर्गा टु तमु हङकङ डलर २,०००
४,निवर्तमान अध्यक्ष सोम योज तमु, हङकङ डलर १,५००
५,बिनु योज तमु,हङकङ डलर १,०००
६,गोविन्द पच्यु तमु, हङकङ डलर १,०००
७,सल्लाहकार रित ल्हेंगे तमु, हङकङ डलर १,०००
८,सल्लाहकार क्याप्टेन चन्द्र बहादुर तमु,हङकङ डलर १,०००
९,सल्लाहकार याम टु तमु, हङकङ डलर ५,००
१०,हेम योज तमु, हङकङ डलर ५,००
११,चन्द्र योज तमु, हङकङ डलर ५,००
१२,दलमाया योज तमु, हङकङ डलर ५,००
१३,घोर बहादुर तमु, हङकङ डलर ५,००
१४,भानबिर तमु, हङकङ डलर ५,००
१५,माया तमु, हङकङ डलर ५,००
१६,लेखा तमु, हङकङ डलर ५,००

मुक काजी तमु

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %