कसैले देख्नुभो यी नानीलाई

Read Time:1 Minute, 7 Second

पोखरा ९ लखनचोक बसपार्क बस्ने १४ वर्षकी अनसु गौतम पृथ्वीचोकबाट हराएकी छिन । बुधबार पृथ्वीचोक बाट पस्र्याङ्ग जादै गर्दा हराएकी बालिकाको खोजी गरिदिन गौतमकी आमा सिता गौतमले आग्रह गरेकी छिन । उनले विहिबार जिल्ला प्रहरी कार्यालयमा खोजिदिन निवेदन समेत गरेकी बताइन् । उनले गौतम बुधबार दिनको साढे १ बजेको समयमा एक्लै घर जाँदा हराएकी बताइन ।


अनसु विरेन्द्र मेमोरियल बोर्डिङ्ग स्कुल पस्र्याङ्ग मा कक्षा ८ मा अध्ययनरत छिन ।  गहुँगोरी उचाइ ५ फिट गुलावी रङ्गको टिसर्ट हाफ, निलो रङ्गको क्वाटर पाइन्ट लगाएकी अनसु हराएकी हुदाँ कोहि कसैले देखेमा वा फेला पारेमा ९८१७१३७४४५ र ९८४६०२४३६५ मा तथा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरिदिन अनुरोध गरेकी छिन ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %