बुद्ध ज्ञानस्थलमा ९ वटा बम विस्फोट

Read Time:54 Second

सिद्धार्थ गौतम बुद्धले ज्ञान प्राप्त गरेको स्थल बोधगयामा आज बिहान श्रृखंलाबद्ध रुपमा ६ वटा बम बिस्फोट भएकोछ । त्यहां स्थित महाबोधी मन्दिर परिसरमै त्यस्तो विस्फोट गराइएकोछ ।

मन्दिरको वरपर मान्छेको आवतजावत कम रहेकोले धेरै क्षति हुन पाएन । दुई जना तिब्बतियन भिक्षु सहित ५ जनालाई चोट लागेको बताइएकोछ  । पहिलो विस्फोट ५:१५ मा शुरु भएकोथियो । तिनलाई नजिकको अस्पताल पुर्याइएकोछ । बम डिस्बोजल टोली र फोरेन्सिक टिम घट्नास्थलमा पुगिसकेकाछन् । डिस्बोजल टोलीले २ वटा नपडकिएको बम भेट्टाएकाछन् ।



0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %