तनहुँको दुर्गम बैदी गा.वि.स.को चन्दीस्थानमा सोमबार मगर समुदायको एक भेला सम्पन्न भयो । बैदी गा.वि.स.को भु.पु उपाध्यक्ष मनबहादुर आले मगरको सभापतित्वमा सम्पन्न उक्त भेलाले बेल बहादुर आले मगरको अध्यक्षतामा ११ सदस्सीय नेपाल मगर संघ बैदी गाउँ कार्य समिति गठन गरेको छ । सो समितिको उपाध्यक्ष पदमा दनबहादुर थापा मगर (बैदी ४), सचिव भीमबहादुर थापा मगर (बैदी ३), सहसचिव जीतबहादुर थापा मगर (बैदी ५),र कोषाध्यक्ष पदमा गीनु माया थापा मगर (बैदी ३) रहनु भएका छन । यसै गरि सदस्यहरुमा, झमनसिं थापा मगर (बैदी ९), प्रीतम राना मगर (बैदी ८),निर बहादुर थापा मगर (बैदी १),कमल बहादुर राना मगर (बैदी २, धनमाया थापा मगर (बैदी १), बम बहादुर आले मगर (बैदी ५) छनौट भएका छन ।
सल्लाहकार समितिमा सु. पदमबहादुर थापा मगर (बैदी ३), र रणबहादुर आले मगर (बैदी ४) छनौट भएका छन । नव निर्वाचित पदाधिकारी सदस्यहरुलाई जिल्ला सदस्य एबं मगर भाषा,साहित्य उत्थान विभाग ईन्चार्ज खडक बहादुर आले मगरले शपथग्रहण गराएका थिए ।

-के.मगर