पाल्पाको देबीनगरमा ट्याक्टर पल्टिदा सहचालकको मृत्यु

Read Time:39 Second

मृत्यु देब पचभैया

पाल्पा, चैत्र २१ पाल्पाको देबी नगरमा आज बिहान ७ बजे तिर ट्याक्टर पल्टिदा १ जनाको मृत्यु भएको छ । देबीनगर १ बाट आर्यभञ्यांग आउदै गरेको लु १ त ८१८२ नम्बरको ट्याक्टर देबीनगर ९ मा सडक देखि अन्दाजी १ सय ५० मिटर तल खस्दा झडेवा पाल्पाका अन्दाजी १८ बर्षिय सहचालक रुक बहादुर रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %