बोक्सीको आरोपमा एक बृद्धामाथी कुटपिट

Read Time:51 Second

नुवाकोट, चैत्र १०,नुवाकोटको गणेशथान गाविस ५ मा बोक्सीको आरोपमा एक बृद्धामाथी कुटपिट भएको छ । स्थानीय दिपक ढकालका १२ बर्षिय छोरा साने ढकालको उपचारको क्रममा काठमाडौमा मृत्यु भएपछि ८८ बर्षिय टिकादेवि ढकाललाई बोक्सीको आरोप लगाई कुटपिट गरेको स्थानियको भनाई रहेको छ । मृतकका बाबु दिपक ढकालको परिवारले कुटपिट गरेपछि टिकादेवि ढकाल गम्भिर घाईते भएकी छिन् । साथै उनका श्रीमान तिर्थबहादुर ढकाल सामान्य घाईते भएको रेडीयो त्रीशुलीवाट सहकर्मी जगदीश खनालले जनाएका छन् ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %