मगर आदिकवि जीतबहादुर सिञ्जाली मगर साहित्य प्रतिष्ठानले जीबसीम साहित्य पुरस्कार २०६८ रोल्पा निवासी जीवन रोका मगर र जीबसीम नवप्रतिभा साहित्य पुरस्कार धनकुटा निवासी सुश्री मनु ठाडा मगरलार्इ प्रदान गर्ने भएको छ । बृस्तृत जानकारीको लागी यहाँ क्लिक गर्नुहोस्
