सर्बोच्च अदालतका प्रधानन्यायाधीश खिलराज रेग्मी चुनामी सरकारको प्रधानमन्त्री बन्नु भएपछि बरीष्ठ न्यायाधीश दामोदरप्रसाद शर्माले सर्बोच्च अदालतको कार्यबाहक प्रधानन्यायाधीश कार्यभार सम्हाल्नु भएको छ ।
खिलराज रेग्मीले आज राष्टपति समक्ष चुनाबी मन्त्रीपरीषदको अध्यक्षका रुपमा सपथ ग्रहण गर्नु भएपछि बरीष्ठ न्यायाधीश शर्माले प्रधानन्यायाधीशको कार्यभार सम्हाल्नु भएको हो । सर्मा आज बाटै सर्बोच्च अदालतको कायम मुकायम प्रधानन्यायाधीश र न्यायपरीषदको अध्यक्ष बन्नुभएको सर्बोच्चका सहप्रबक्ता हेमन्त रावलले जानकारी दिनु भयो ।