एसएलसी परीक्षा सुरु

Read Time:59 Second

माध्यामिक तहको अन्तिम खुट्कीलो मानिने एसएलसी परीक्षा को आज दोश्र्रो दिन आज नेपाली बिषयको परिक्षा हुदैछ ।   परीक्षामा देशभरबाट ५ लाख ४७ हजार १ सय ६५ बिद्यार्थी सहभागी भएका छन् । परीक्षाको पहिलो दिन आज अनिवार्य अंग्रेजी बिषयको परीक्षा सम्पन्न भएको छ ।

यस बर्ष नियमित तर्फ ४ लाख ३० हजार ९९ र इक्जाम्टेड तर्फ १ लाख १७ हजार ६६ बिद्यार्थी सहभागी रहेको परीक्षा नियन्त्रण कार्यालयका उपनियन्त्रक प्रह्लाद अर्यालले जानकारी दिनुभयो । देशभरमा १ हजार ७ सय ८६ परीक्षा केन्द्र र सोही संख्यामा केन्द्राध्यक्ष कायम गरिएको अर्यालले बताउनु भयो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %