सरकारी पात्रोमा मगर चाड नै छैन

Read Time:54 Second

देशको कुल जनसंख्याको तेश्रो ठुलो जनसंख्या ओगट्ने मगर जातिको पर्वमा सरकारले विदा दिएकैछैन । सामान्यत पछिल्ला दिनहरुमा मगरसंघले मगरको पर्वको रुपमा माघे सक्रान्तिलाई मान्दै आएकोथियो । त्यसैगरि मगरसंघ स्थापना भएको फागुण १५ लाई पनि पर्वको रुपमा मनाउदै आएकोछ । तर गृहमन्त्रालयले भर्खर सार्वजनिक गरेको विदाको पात्रोमा माघे सक्रान्तिलाई थारु जातिको माघी र  छन्त्याल जातिको मुख्य पर्वको रुपमा उल्लेख गरेकोछ ।
अन्य सबै जातजाति, भाषाभाषी र धर्मावलम्बीहरुको भने विदा छुट्याइएकोछ ।

 पात्रो यहाँ छ –

http://www.moha.gov.np//np/


0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %