माओवादी नसच्चिए पुर्व राजा ज्ञानेन्द्र जस्तै हुनेछन् : ओली

Read Time:55 Second

कैलाली,माघ २५ : नेकपा एमालेका वरिष्ठ नेता केपी शर्मा ओलीले एकीकृत नेकपा माओवादी नसच्चिए पुर्व राजा ज्ञानेन्द्रको जस्तै हालत बनाई दिने चेतावनी दिनुभएको छ । नेपाल बुद्धिजीवि परिषद् कार्य समिति कैलालीले आयोजना गरेको अन्तरक्रिया ओलीले माओवादीले दुई विकल्प नरोजे चाँडो सखाप हुने दावी गर्नुभयो । सङक्रमणकालिन अवस्थाको अन्त्यका लागि सविधानसभाको चुनाव आवश्यक रहेको ओलीको भनाइ छ । माओवादीलाई सविधानको ट्रयाक भन्दा बाहिर जान नदिने संविधानको रक्षकको हैसियतले राष्ट्रपतिको भुमिका आवश्यक रहेको ओलीले बताउनुभयो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %