पत्रकार हत्याका आरोपीलाई पुर्वपक्षको लागी थुनामा राख्न अदालतको आदेश

Read Time:1 Minute, 1 Second

माघ २०,दैलेख

जिल्ला अदालत दैलेखले पत्रकार डेकेन्द्र थापा हत्यामा पक्राउ परेका ५ अभियुक्तलाई पुर्वपक्षको लागी थुनामा राख्न आदेश दिएको छ । आदेश लगत्तै अभियुक्ततहरुलाई जिल्ला कारागार चलान गरिएको छ । बादी र प्रतिबादीहरुको बहस सकिएपछि न्यायधिस राम कृष्णा भट्टको एकल ईजलासले अभियुक्तहरुलाई थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो । फरार ४ अभियुक्तलाई अदालतले वारन्ट जारी गरेको छ । डेकेन्द्र हत्याको अभियोगमा पंरहरीले पुष २१ गते लक्ष्मीराम घर्ती, जयबाहादुर घर्ती, जयबहादुर शाही,निरक घर्ती मगर,बिर बहादुर केसी र हरिलाल पुन पक्राउ परेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %