देब पचभैया पाल्पा,माघ ६ चट्याङ्ग लागेर पुबी पाल्पाको गाडाकोट ३ का ८३ बर्षिय लिला बहादुर थापाको ज्यान गएको छ । चट्याङ्गबाट उनका ४१ बर्षिया बुहारी रिना थापा घाईते भएकी छिन् । हिजो बेलुकी ७ बजेतिर चट्याङ्ग लागेर गंभिर घाईते भएका थापाको उपचारको क्रममा रामपुर अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ । घाईते रिमाको रामपुर अस्पतालमै उपचार भैरहको र उनको अबस्था सामान्य रहेको अस्पतालले जानकारी दिएको छ ।
चट्याङ्ग लागेर पाल्पामा शसुराको मृत्यु, बुहारी घाईते
Read Time:48 Second
