आगलागीमा एकको मृत्यु

Read Time:39 Second

 नवलपरासी माघ ६ , नवलपरासीको पक्लिहवा गाविसको एक घरमा गएराती आगलागी हुदा एक जनाको घटना स्थलमा नै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार गएराती करीब ११ बजेको समयमा स्थानीय सन्तु हरिजनको घरमा आगलागी हुदा निजकै मृत्यु भएको हो । आगोतापिरहेको अवस्थामा  एक्कासि चलेको हावाहुरीले हरिजनको फुसको घर जमा आगोलागेको प्रहरीले बताएको छ । शव पोष्टमार्टमकालागी पृथ्वीचन्द्र अस्पतामा लगिएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %