अपराधमा राजनिति घुसेको छ : प्रहरी प्रमुख राना मगर

Read Time:1 Minute, 3 Second

काठमाण्डौ, पौष २०, प्रहरी महानिरिक्षक कुबेर सिंह रानाले अपराधमा हुने राजनीतिकरणले गर्दा अपराध नियन्त्रणमा अप्ठ्यारो भएको गुनासो गर्नुभएको छ । रिपोर्टस क्लव नेपालले गरेको साक्षात्कारमा उहाँले अपराधको राजनीतिकरणसँगै समाजमै अपराध मिलाउने परम्पराका कराण अपराध न्यूनीकरणमा समस्या उत्पन्न भएको बताउनुभयो । प्रहरी महानिरिक्षक रानाले पुरुष प्रधान समाजको प्रभाव राज्य संयन्त्रमा समेत रहेकोले महिला हिंसाका घटनाको अनुसन्धानमा केही समस्या देखिएको स्विकार गर्नुभयो । उहाँले महिला हिंसा विरुद्ध रणनीति तय गर्न लागेको बताउँदै पहिलो चरणमा अहिले प्रहरी कार्यालयहरुलाई महिला मैत्रि बनाएको दावी समेत गर्नुभयो ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %