लाफाको साधारण सभा सम्पन्न

Read Time:59 Second

वर्दघाट , लाफा सहकारी संस्था लिमिटेड वर्दघाटले आफ्नो पहिलो साधारण सभा आइतवार सम्पन्न गरेको छ । स्थापनाकालको पहिलो वर्षमै सफलतापूवर्क सो सहकारीले २०६८ सालमा रु २५ लाख ८० हजार ४ सय २६ अक्षयकोष निमार्ण गर्न सफल भएको छ भने शेयर सदस्यहरु  ३०५ पुरयाएको छ । संस्थाका कोषाध्यक्ष जित बहादुर रानाले  सो आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । संस्थाका अध्यक्ष भीमसेन रेस्मीको सभापतित्वमा बसेको सो सभाको प्रमुख अतिथ्य जिल्ला मगर संघ नवलपरासीका अध्यक्ष गजेन्द्र आलेले गर्नुभएको थियो । कार्यक्रम संचालन संस्थाका सचिव रुम बहादुर खाम्चा मगरले गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %