तमु ल्होछार आजबाट सुरु

Read Time:1 Minute, 15 Second

देब पचभैया
पौष,१५, देशै भर छरिएर बसेका गुरुङ्गहरुको ल्होछार(नया बर्ष) आज बाट सुरु भएको छ । गुरुङ्गहरुले देशै भर बिभिन्न कार्यक्रमको आयोजना गरीरहेका छन् । गुरुङ्ग समुदायले बर्ष गन्नको लागी मान्ने ल्हो पात्रो अनुसार १५ पौषका दिन देखि नया बर्ष सुरु हुने गर्छ । त्यसैको उपलक्ष्यमा उनीहरुले सांस्कृतिक तथा बिभिन्न कार्यक्रमको आयोजना गरी साता ब्यापी कार्यक्रम गरेर ल्होछार मनाइरहेका छन् ।
सर्प बर्गको यो बर्षले शान्ती, लोकतन्त्र, अग्रगमन र समुन्नतिका मार्ग प्रशस्त गर्न सकोस भन्दै स्वदेश र बिदेशमा रहेका तमु समुदायहरुले ल्होछार पर्ब भब्यताका साथ मनाउदैछन् ।  १५ पौषलाई मगर समुदायलेपनि घर बाट टाढारहेका आफन्तलाई बोलाएर रमाईलो गरी मनाउदै छन् । तमु ल्होछारको अबसरमा आज नेपाल सरकारले सार्वजनिक विदा दिएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %