पत्रिकाको कार्यालय भित्रै पत्रकार माथि आक्रमण

Read Time:44 Second

आफूलाई शिव सेना बताउने एक समूहले नागरिक दैनिकको कार्यालय सुन्धारामा सम्पादक लगायत सञ्चारकर्मीलाई हातपात गरेको छ । बिहीवार एक समूह प्रवेश गरि सम्पादक किशोर नेपाल सहित बैठक गरिरहेका पत्रकार माथि एक्कासि हमला भएको थियो । हमला गर्ने आधा दर्जन बढीलाई प्रहरीले पक्राउ गरेको छ । पत्रिकाको कार्यालय र पत्रकार माथि भएको आक्रमण विरुद्ध विभिन्न सञ्चार माध्यमले विरोध गरेका छन् ।
राज्यसत्ता नेपाल व्युरो

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %