आयोगमा दश दल दर्ता

Read Time:54 Second

नेपालको अन्तरिम संविधान ०६३ अनुरुप निर्वाचनमा सहभागि हुन नयाँ १० वटा दलहरुले निर्वाचन आयोगमा दल दर्ता गराएका छन् । नयाँ पार्टीमा लोइवावादी पार्टी, राष्ट्रिय एकता मञ्च, कम्युनिष्ट पार्टी राष्ट्रवादी छन् । त्यस्तै नेपाल नागरिक पार्टी, नेपाल लोकतान्त्रिक नागरिक पार्टी, राष्ट्रिय एकता पार्टी, नेपाल नौलो जनवादी पार्टी लगायत छन् । अन्तरिम संविधान अनुरुप ती दलहरुले दल दर्ताका लागि आयोगमा निवेदन दिएका थिए । निर्वाचन आयोगमा दर्ता हुने दलको संख्या १०३ पुगेको छ ।
राज्यसत्ता नेपाल व्युरो

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %