मानबअधिकार प्रति सरकार सचेत छैन : उपाध्याय

Read Time:1 Minute, 2 Second

काठमाण्डौ, मंशिर २६, राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष केदारनाथ उपाध्यायले मानवअधिकारको विश्वव्यापी सन्धीहरु अनुमोदन गरेपनि सरकारले कार्यान्वयन तर्फ ध्यान नदिएको आरोप लगाउनुभएको छ । अन्तराष्ट्रिय मानवअधिकार दिवशका अवशरमा सोमाबार राजधानीमा निकालिएको रयालीलाई सम्बोधन गर्दे उपाध्यायले सरकार आफनै प्रतिवद्धता पुरा गर्न चुकेको बताउनुभएको हो ।

सरकारले गरेको प्रतिवद्धता र घोषणा प्रति सरकार र सरकारी कर्मचारीहरुको इमान्दारीता मुल्याङकन गर्नुपर्ने उहाँको भनाइ छ । यसैविच, १० डिसेम्बर अर्थात, अन्तराष्ट्रिय मानव अधिकार दिवसका अवशरमा देशका विभीन्न ठाउमा विभीन्न कार्यक्रमहरु भएका थिए ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %