प्रेष नोट, राष्ट्रिय जनमुक्ति पार्टी

Read Time:1 Minute, 9 Second

मिति स् २०६९ मंसिर १३ गते ।

प्रेष नोट ।

राष्ट्रिय जनमुक्ति पार्टी, स्थायी समितिको बैठक यही मिति २०६९ मंसिर १२ र १३ गते पार्टी केन्द्रीय कार्यालय, धोबीघाट, ललितपुरमा बस्यो ।
बैठकले मूलुकको राजनीतिक निकासका लागि ठूलो दलको नाताले एनेकपा माओवादीको नेतृत्वमा राष्ट्रिय सरकार बन्नु पर्दछ, यसो हुन नसक्ने हो भने राष्ट्रिय सरकारको नेतृत्वको दावी राष्ट्रिय जनमुक्ति पार्टीले गर्ने र पार्टी अध्यक्ष एवं पूर्व मन्त्री श्री एम.एस.थापालाई प्रधानमन्त्रीको उम्मेद्वारको रुपमा प्रस्ताव गर्ने साथै सबै राजनीतिक दलहरुसंग यसमा सहमतिका लागि आव्हान गर्ने निर्णय गरिएको जानकारी गराउंदछौं ।

टोप अस्लामी
   प्रचार विभाग प्रमुख
       मो. ९८५१०९६३३२
janamukti48@gmail.com

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %