देउसी भैलो शुभकामना कार्यक्रम हुने

Read Time:1 Minute, 10 Second

राजमुपाको भातृ संस्था राष्ट्रिय गलैंचा ब्यबसायी संघ नेपालको केन्द्रिय समितिले नेपालीहरुको महान चहाड तिहारको उपलक्ष्यमा मिति २०६९ कार्तिक २८,२९ र ३० गते देउसी भैलो कार्यक्रम गर्ने भएको छ ।
नयां नेपाल निर्माण प्रक्रियामा नेपालका संम्पुर्ण जाति, समुदाय, क्षेत्रको समान अस्तित्व कायम गर्न यो र्पबले सबैमा उत्साह, उत्प्रेरणा प्रदान गरोस भन्ने उद्धेश्यका साथ राष्ट्रिय गलैंचा ब्याबसाही संघ नेपालको देउसी भैलो सांस्कृतिक समुह मार्फत टक्र्याउने हुदा शुभकामना ग्रहण गरीदिनु हुन सबै समुदायलाई उपस्थितको लागि हार्दिक अनुरोध गरिन्छ ।
लालसिं दोंग,
अध्यक्ष
राष्ट्रिय गलैचा ब्याबसायी संघ, नेपाल
देउसी भैलो सांस्कृतिक समुह २०६९

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %