भुवन आले मगर ,
तनहु, राष्ट्रिय जनमुक्ति पार्टी तनहु ब्यास नगर पालीका वार्ड नं १ भात गाउमा यहि २०६९ कार्तीक १८ गतेका दिन सुबेदार शेर बहादुर थापा मगरको संयोजकमा राष्ट्रिय जनमुक्ती पार्टीको वडा कार्यसमिती गठन भएको भएको छ । नया कार्य समितीको अध्यक्षमा सुबेदार शेर बहादुर थापा मगर, उपाध्यक्षमा भेष बहादुर थापा मगर, सचिबमा तारा थापा मगर, कोषाधक्षमा सुबेदार कुमानसिंग थापा मगर र सदस्यहरुमा दुर्गासिंग आले मगर, केशर बहादुर थापा मगर, लिल बहादुर थापा मगर तथा महिला सदस्यमा सबिता थापा मगर चयन भएका छन ।
