फोरम गणतान्त्रिकको विरगंजमा सम्पन्न अधिवेशनले राजकिशोर यादवको नेतृत्वमा ५१ सदस्यीय नयाँ कार्य समिति निर्वाचित गरेको छ । अधिवेशनले संघीयता सहितको संविधान पार्टीको मुख्य एजेण्डा तय गरेको छ । संविधानको विवादित विषय टुंग्याएर निर्वाचनको आवश्यक वातावरण तयार गर्नका लागि मात्रै संविधानसभाको पुनस्थापना गर्नु पर्ने त्यस पछि निर्वाचनमा जानु पर्ने फोरम गणतान्त्रिकले निष्कर्ष निकालेको छ l
फोरम गणतान्त्रिकमा यादव
Read Time:42 Second
