पत्रकारिता क्षेत्रमा लोकतान्त्रिक मुल्य र मान्यता स्थपनार्थ निर्भिक पत्रकारको रुपमा कलम चलाई समाजमा योगदान पुराएको भन्दै नेपाली कांग्रेस बाँके क्षेत्र नं. ३ ले एक कार्यक्रम विच पत्रकार दीपा आलेलाई सम्मान गरेको हो । नेपाली कांग्रेसका सभापति शुशिल कोइरालाले शुभकामना दिर्दै दोसल्ला ओढाई कदर पत्र प्रदान गरी सम्मान गरेका थिए ।
संचारकर्मी दीपा आले सम्मानित
Read Time:37 Second